Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विद्युत प्राधिकरणको प्रवक्तामा राजाभाइ, घोषलाई हटाइयो


    बिहिबार, चैत्र १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता फेरिएका छन् ।

    प्राधिकरणका हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर राजाभाइ शिल्पकारलाई जिम्मेवारी दिएको हो ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो।

    प्राधिकरणका कार्यकार निर्देशक फेरिएसँगै प्रवक्ताको जम्मिेवारी पनि फेरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार