Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ एकैदिन १३ सय रूपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, चैत्र १४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ प्रतितोला १३ सय रूपैयाँ बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुनको प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भउको थियो ।

    साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार