Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी


    बुधबार, चैत्र १३ २०८१
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ ।

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

    पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार