Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा चल्यो महानगरको डोजर


    सोमबार, चैत्र ११ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतकामा रहेको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ ।

    काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।

    गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

    सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार