Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कांग्रेसले किन घटायो जिससदेखि वडा सदस्यसम्मको लेबी ?


    सोमबार, चैत्र ११ २०८१
    920
    Shares
    k|wfgdGqL b]pjfJbf/f dtflwsf/sf] k|of]u ug{ b]zjf;LnfO{ clkn ;'b"/klZrd,@(j}zfv -/f;;_M !=@ / # k|wfgdGqL z]/axfb'/ b]pjf laxLjf/ wgu9L l:yt cfkmgf] lgjf;jf6 z'qmjf/ x'g nfu]sf]] :yfgLo txsf] lgjf{rgdf cfkmgf] dtflwsf/ k|of]u ug{ b]zjf;LnfO{ clkn ug'{x'Fb} . t:jL/Ml;4/fh e§,/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सदस्यदेखि वडा सदस्यसम्मले नियमित रुपमा पार्टीलाई बुझाउनुपर्ने लेबी घटाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिसस सदस्यदेखि वडा सदस्यसम्मले तिर्ने लेबी आधाले घटाउने निर्णय गरेको हो ।

    कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले पुरानो व्यवस्थालाई संशोधन गर्दै जिसस सदस्य, गाउँरनगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको ५ प्रतिशत र गाउँरनगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको २ प्रतिशत अनिवार्य बुझाउनुपर्ने बनाइएको जानकारी दिए ।

    महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको चैत ५ को बैठकले लेबी रकम आधाले घटाउने निर्णय गरेकोमा कार्यसम्पादन समिति बैठकले उक्त निर्णय अनुमोदन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार