Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक उपलब्धिको प्रतिवेदन


    आइतबार, चैत्र १० २०८१
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

    राष्ट्रपति निवास शीतलनिवासमा आज (आइतबार) उक्त प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार