Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • ४ लाख १२ हजार नगदसहित १६ जना जुवाडे पक्राउ


    आइतबार, चैत्र १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट । शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन ।

    सोही स्थानका ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार