Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भिसा नियम उल्लंघन गरेमा अमेरिकाबाट निष्कासित गरिनेछ : अमेरिकी दूतावास


    बुधबार, चैत्र ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भिसा नियम उलङ्घन गरेमा अमेरिकाले निस्कासन गर्ने भएको छ ।

    नेपालस्थित अमेरिकी दूताबासले एक सूचना जारी गर्दै सो चेतावनी दिएको हो ।

    `अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दूताबासले भनेको छ, `र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।`

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार