Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाथीभरा केबुलकार विरोधीले गरे सिंहदरबार घेराउ


    बुधबार, चैत्र ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर अर्थात् मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै सिंहदरबार घेराउ गरिएको छ ।

    बुधबार मुक्कुमलुङ ताङ्सेस्प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेपछि सिंहदरबार घेराउ गरेका हुन् ।

    मुक्कुमलुङमा पाथीभरा निर्माण गर्न दिन नहुने उनीहरूको माग छ। सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता समिति पनि गठन गरेको छ । तर उक्त वार्ता पनि हुन सकेको छैन ।

    केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध गर्दै स्थानीयहरूले स्थानीय तहमा तथा काठमाडौँ केन्द्रित कार्यक्रम गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार