Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    मंगलबार, चैत्र ५ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज (मंगलबार) अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    आज बिहान अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

    बिहान ६ बजेर ३३ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार