काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवारले नै ताला लगाएका छन् । शुक्रबार स्ववियु सभापतिका दुईजना उम्मेदवारहरू श्रीधर श्रेष्ठ र विवेक बानियाँले ताला लगाएका हुन् ।
निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रमसंख्याको विषयमा एकलौटी ढंगले निर्णय गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । दुवैजना नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार हुन् ।
त्रिचन्द्रमा नेविसंघले गोविन्द कोइरालालाई उम्मेदवार बनाएको छ । त्यहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलका विद्यार्थी संगठनले तालमेल गरेका छन् । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend