Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)


    शुक्रबार, चैत्र १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

    आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार