Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज हङकङविरुद्ध खेल्दै नेपाल


    सोमबार, फाल्गुन २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले सोमबार हङकङको सामना गर्दैछ।

    यो खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।

    अब नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार