Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेकुको ढलमा फसेका व्यक्तिको उद्धार


    आइतबार, फाल्गुन २५ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका-२ टेकुस्थित ढलभित्र फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

    टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

    उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार