Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार


    मंगलबार, फाल्गुन २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।

    कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार