Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • मंगलबार सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, फाल्गुन २० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

    आज (मंगलबार) छापवाल सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार