हेमन्त केसी
सुर्खेत । सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए ।
चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ । कुल १६ बिधामा आयोजना गरिएको खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल नेपालका गण तथा गुल्म हेडक्वाटरबाट १३५ जना सशस्त्र प्रहरी कर्मचारीले भाग लिएको इङसिपेक्टर जीवन मल्लले जानकारी दिए ।
उक्त प्रतियोगितामा भलिबल, फुटबल, कबड्डी, टेबलटेनिस, दौड लगाएतका खेलहरु सन्चालन गरियको थियो। जसमा न. ३२ गण हेडक्वाटर सुर्खेतले १५ स्वर्ण पदक सहित २६ पदक हासिल गरि शिल्ड सहित पहिलो अंक ल्याउन सफल भएको छ । महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपती सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक प्रकाश थापाले विजयी भएका सबैलाई बधाई दिदै खेलकुदले देश भक्तिको भावना उजागर गर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend