Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सार्वजनिक बिदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने


    शुक्रबार, फाल्गुन १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार