Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता


    बिहिबार, फाल्गुन १५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । आज (बिहीबार) बेलुकी ५ बजेसम्मको ५८ वटा संशोधन प्रस्तावको दर्ता भएको हो ।

    संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् ।

    संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार