Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन


    बुधबार, फाल्गुन १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – महाशिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार साँझ पशुपतिनाथ मन्दिर पुगेका राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् ।

    पशुपति दर्शन विधिअनुसार राष्ट्रपति पौडेलले पूजा आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार