Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    बुधबार, फाल्गुन १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक फागुन १८ गते (आइतबार) दिउँसो २ बज बस्नेगरी बैठक बोलाइएको हो ।

    केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले आइतबार दिउँसोका लागि सचिवालय बैठक तय भएको जानकारी दिए । सचिवालय बैठकको एजेन्डा भने १७ गते बस्ने केन्द्रीय कार्यालय बैठकले तय गर्ने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार