Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    बुधबार, फाल्गुन १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – स्थानीय बजारमा आज(बुधबार) सुनको भाउ घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

    हिजो (मंगलबार)को तुलनामा बुधबार छापवाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार