Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना


    बुधबार, फाल्गुन १४ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।

    मंगलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले “महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!”, लेखेका छन् ।

    महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजा आराधना गरी मनाइँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार