Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    मंगलबार, फाल्गुन १३ २०८१
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – म्याग्दीमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।

    म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार