काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिदैन भन्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वस्थ्य बीमा आफुहरुले ल्याएको हो भन्ने तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाएकी छन् ।
उनले भनेकी छन्- ‘अनिवार्य रुपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरौँ र यसको शुरुवात मन्त्री र मन्त्रीको सचिवालयबाट शुरु गरौँ । देश भरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने बर्षमा २० अर्ब रकम उठ्छ ।’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend