Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर


    सोमबार, फाल्गुन १२ २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ ।

    महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र लगनखेल चोकसम्म अनधिकृत रुपमा बनेका संरचना भत्काएको हो ।

    ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले ऐतिहासिक पोखरी पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत भवन हटाउन लागिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार