Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    सोमबार, फाल्गुन १२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – स्थानीय बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ८सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार