Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेको सीईओका लागि दरखास्त आह्वान


    सोमबार, फाल्गुन १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ ।

    अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सोमबार एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क। बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो ।

    योग्य आवेदकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार