Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा भूकम्पको धक्का


    सोमबार, फाल्गुन १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • लमजुङ – लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

    सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार