Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली कपमा आज दुई खेल हुँदै


    सोमबार, फाल्गुन १२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुनेछ ।

    त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।  यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ ।

    यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार