Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो


    शुक्रबार, फाल्गुन ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार