Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह- नेपाली भएर बाच्ने आधार दिनुस्


    शुक्रबार, फाल्गुन ९ २०८१
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    मेयर साहले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्,’मलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन्।’

    उनले लेखेका छन्- ‘प्यारो प्रधानमन्त्री ज्यु,अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार