Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राप्रपाले आजबाट व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गर्दै


    शुक्रबार, फाल्गुन ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदै छ ।

    यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

    यस्तै, बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौँमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर सभा आयोजना हुने जनाइएको छ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार