Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै


    बिहिबार, फाल्गुन ८ २०८१
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बोलाइएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने गरी बोलाइएको हो ।

    बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

    छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावलीर कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको बुर्लाकोटीले जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार