Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री ओली आज पोखरा जाँदै


    बिहिबार, फाल्गुन ८ २०८१
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।

    पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ ।

    दीक्षान्त समारोह पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

    समारोहमा विभिन्न तह र विषयका ७ हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार