Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज अर्थसहित दुई संसदीय समितिको बैठक बस्दै


    बिहिबार, फाल्गुन ८ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ ।

    बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

    यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार