Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काभ्रेको तेमालमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु


    बिहिबार, फाल्गुन ८ २०८१
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक – जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार