Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवा भोलि भारत जाँदै


    बुधबार, फाल्गुन ७ २०८१
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तर प्रदेशको प्रयागराजमा हुने कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटीमा सहभागी हुन उनी भोलि (बिहीबार) त्यसतर्फ जान लागेका हुन् ।

    शुक्रबार र शनिबार दुई दिन हुने सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत विभिन्न देशका राजनीतिज्ञहरु पनि सहभागी हुनेछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको भारतसँग सम्बन्ध चिसिएको बेलामा देउवा दिल्ली जाने तयारीलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार