Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, फाल्गुन ६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज साँझ ६ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेगरी बोलाइएको हो ।

    बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूबारे छलफल हुने बताइएको छ । सम्भावित निर्णयहरूमा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू, कर्मचारी प्रशासनका विषय, तथा अन्य समसामयिक नीतिगत निर्णयहरू समेटिने जनाइएको छ। साथै केही सरुवा, बढुवा तथा नियुक्ति पनि हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार