Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, फाल्गुन ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको भाउ घटबढ भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

    सोमबार सुन प्रतितोला १ लाख ६८ हजार ७ सयमा खरिदबिक्री भएकामा आज (मंगलबार) ७ सयले बढेर १ लाख ६९ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य भने स्थिर छ। अर्थात् आज पनि सोमबारजस्तै चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार