Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङ केन्द्रबिन्दु भएर भूकम्प


    सोमबार, फाल्गुन ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३।८ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको बताइएको छद । तर यसबाट जनधनको कुनै क्षति भएको खबर छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार