Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री ओली आज दाङ जाँदै


    सोमबार, फाल्गुन ५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार)दाङको देउखुरीमा जाँदै छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन्।

    बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

    त्यसपछि ओलीले घोराहीमा आयोजित जनसभालाई सम्बोधन गरी २ बजे तुल्सीपुरस्थित होटल उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार