Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोहिणी गाउँपालिका अध्यक्षको गाडी तोडफोड


    शुक्रबार, फाल्गुन २ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही – रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको गाडीमा तोडफोड भएको छ ।

    गएराति करिब ११ः ३० बजे रोहिणी–३ लक्ष्मीनगरस्थित निवासमै पार्किङ गरेर राखेको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा तोडफोड गरिएको हो ।

    गाउँपालिका अध्यक्ष यादवले अज्ञात व्यक्तिले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा चर्किएको र दायाँ साइडको सिसा फुटेको जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार