Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु


    शुक्रबार, फाल्गुन २ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

    बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

    उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार