Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ दुई हजार ३०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, फाल्गुन १ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (बिहीबार सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबारर भइरहेको महासंघले जनाएको छ । बुधबार सुन एक लाख ६७ हजार ५०० रुपौयामा कारोबार भएको थियो ।

    यसैगरी, चाँदी प्रतितोला ३५ ले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ६५ कायम गरिएको महासङ्घले जनाएकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार