Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमलपोखरीमा ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु


    मंगलबार, माघ २९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको कमलपोखरीमा रहेको शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

    गत बिहीबार बिहान भएको ग्यास विस्फोटमा परि गम्भिर घाइते भएका मध्य रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।

    उनीहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

    ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार