Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित


    सोमबार, माघ २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ ।

    सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

    सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

    जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार