Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सरोकार समिति बैठक बस्दै, सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्ने


    सोमबार, माघ २८ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक आज (मंगलबार) बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।

    जसको एजेन्डा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्य वृद्धि सम्बन्धी रहेको छ । पछिल्लो समय सिमेन्टको मूल्य बढेको विषयमा कतिपयले प्रश्न गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार