Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेकुको कवाडी गोदाममा काठमाडौँ महानगरको डोजर


    आइतबार, माघ २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

    गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका छन् ।

    कवाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार