Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीको गोदावरीमा आमा-छोरी मृत भेटिए


    शुक्रबार, माघ २५ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली – कैलालीको गोदावरीमा आमा-छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका-११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

    मृत भेटिएका २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कवीन्द्रसिंह बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार उनीहरू दुवै जना बिहीबार साँझ साढे ७ बजे चारकोठे टिनको छानो भएको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार